Admission Open

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

काठमाडौँ : उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो ।

कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ । शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो ।-एजेन्सी

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...