Admission Open

ad place

बबरमहलमा स्कुटर दुर्घटना : स्कुटर चालकको मृत्यु

काठमाडौंः काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ ब र्षीय केबिन श्रेष्ठ रहेका छन् ।

उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बानेश्वरबाट बबरमहल आउदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...