Admission Open

ad place

हेर्नुहोस् आफ्नो जिल्लाको मतपत्र कस्तो छ ?


काठमाडौँ १८ वैशाख : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।

धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ ।

आफ्नो जिल्लाको मतपत्र कस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...