Admission Open

आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

काठमाडौँ : गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ  । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ । देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ ।

गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।
‘ सस्तो माया ’ गीतको पुरा भिडियो तल क्लिक गर्नुहोस :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...