Admission Open

ad place

प्रेमीकासँग मस्किरहेको अवस्थामा फेला परे प्रयांकस्टार एलिस

[ हाँस्यशृखला गोलमालको नयाँ शृखला ]

काठमाडौँ :  हाँस्यशृखला  गोलमालको तेस्रो सिजनको भाग  ४   प्रसारणमा आएको छ ।  चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ ।

समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको  छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।

पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको  पछिल्लो शृखलामा प्रयांकस्टार एलिस राई र पंडितकी छोरी टिकुलीबिचको प्रेम सम्बनधलदाई देखाइएको छ  ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...