Admission Open

ad place

संसद् बैठक १५ गते आइतबारसम्मका लागि स्थगित

काठमाडौँ , १३ फागुन : प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक १५ गते आइतबार बस्ने गरी स्थगित भएको बताईएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको बताईएको छ । बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित गरिएको थियो र शुक्रबारका लागि सारिएको थिथो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...