Admission Open

ad place

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमसीसीमाथि छलफल हुने बताइएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचीमा जनाईएको छ ।

त्यसैगरी कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने पनि कार्यसूचीमा जनाईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...