
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
६ बैशाख २०८२, शनिबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडाैं, १० फागुन : महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूलाई गए राती पक्राउ गरिएकाे हो ।
उनका अनुसार चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएकाे हाे ।
उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।