Admission Open

ad place

काठमाडौं उपत्यकामा घट्न थाल्यो कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही दिनदेखि उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जान थालेको छ ।

काठमाडौँ उपत्यकामा थपिएका ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्‍ये काठमाडौं जिल्लाका ३३८, ललितपुरका ७० र भक्तपुरका ४३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...