Admission Open

ad place

नेपालमा ६,८२७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट १० जनाको निधन

काठमाडौं, १४ माघ : नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७  र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।

२४ घण्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...