Admission Open

ad place

नेपालमा गएको २४ घण्टामा थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २० हजार ५ सय साठी नमुना परीक्षण गरिएकोमा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...