Admission Open

आज काठमाडौं र ललितपुरका बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौं, २७ पुस : आज काठमाडौं र ललितपुरका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोप दिइँदै छ । आजदेखि एक हप्तासम्म फाइजर खोप दिईने जानकारी स्रोतले दिएको छ ।

उक्त खोप कार्यक्रम आजदेखि स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा एक हप्तासम्म सन्चालन हुनेछ ।

टिप्पणिहरु
Loading...