Admission Open

नेपालमा २४ जनामा कोरोना (Covid-19)को ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं, २३ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै जनाएअनुसार नेपालमा थप २४ जनामा कोरोना (Covid-19)को ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै जनाएको छ ।

 

टिप्पणिहरु
Loading...