Admission Open

तमु ल्होसार २०७८ (फोटो फिचर)

काठमाडौं, १५ पुस : गुरुङ समुदायले आज देशभर भव्य रुपमा ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो गाईवर्षलाई बिदाइ गरी नयाँ बाघवर्षलाई स्वागत गर्दै काठमाडौँमा मनाईएको तमु ल्होसार अवशरमा लिईएका केही तस्विरहरु (फोटो फिचर) :

टिप्पणिहरु
Loading...