Admission Open

रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालको फिचरिङमा‘चाँदनी रात‘ सार्वजनिक

काठमाण्डौं : गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।
जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँ ले सम्पादन गरेका हुन् । भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘चाँदनी रात‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=MlCOIXolX9Y&authuser=2
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...