Admission Open

ad place

सानिमा बैंकमा नव नियुक्त अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण

काठमाडौं : सानिमा बैंकका संचालक समितिको नव नियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका हुन्।

पौडेल यस अघिपनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रहेर कार्य गरिसकेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...