सौराहा, चितवन १४ मंसिर : एमालेको १०औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘
एक घण्टापछि मतगणना शुरु हुने र चार घण्टामा परिणाम आउने बताईएको छ ।
