Admission Open

ad place

काठमाडौंको तापक्रम ७.१ डिग्री सेल्सियसमा झर्‍यो, यस वर्षकै चिसो मापन

काठमाडौं, १२ मंसिर : यतिबेला देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित

महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । मौसमविद्का अनुसार मंसिर १ गते काठमाडौं उपत्यकामा ७।४ डिग्री सेल्सियस मापन गरिएको थियो । आईतबार ७।१ डिग्री सेल्सियस तापक्रम रहेको छ भने चिसो बढ्दै जो क्रममा छ।

महाशाखाले जनाए अनुसार आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३।५ डिग्री सेल्सियस मापन गरिएको छ त्यसैगरी अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उल्लेख गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...