Admission Open

ad place

बीमा रकम हस्तान्तरण

 

पोखरा : वैदेशिक रोजगारबाट नेपाल फर्कने क्रममा मृत्यु भएका कास्की दाङसिङका ५० वर्षीय गोपाल दमाईकी पत्नी मिठु र उनका छोरालाई बीमा रकम हस्तान्तरण गरिएको छ ।

नेशनल लाइफ गण्डकीका प्रमुख केशवराज ढकालले उनिहरुलाई १३ लाख रुपैयाँं बराबरको चेक हस्तान्तरण गरेका हुन्  ।

तस्बिरः जमुनावर्षा शर्मा/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...