Admission Open

मन्त्रीपरिषद् विस्तारदेखि अध्यादेश लगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैः

काठमाडौँ, २७ भदौ : सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे बस्ने छ । मन्त्रीपषिद् विस्तारमा भएको ढिलाई एवं संसदमा एमालेको अवरोध र दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिने वा प्रतिस्थापन गर्ने भन्ने विषयमा गठबन्धनले सहमति जुटाउन कोशिस गरीरहेको छ ।

देउवा प्रधानमन्त्री भएको दुई महिना पुग्न लागेपनि अझै सरकार बिस्तार हुन सकेको छैन । एकातिर दल विभाजन प्रकृयामा समय लागेकाले र अर्कोतिर मन्त्रालयको भागबण्डाका क्रममा अझै मिलिनसकेको र दलहरु स्वयंले पनि पार्टी भित्र मन्त्री कसलाई बनाउने भनेर टुंगो लगाउन नसकेका कारण समस्या पैदा भएको देखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...