Admission Open

नेकपा एमाले संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको जानकारी स्रोतले दिएको छ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा नेकपा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको बताईएको छ ।
संघीय संसदको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटाप्रति एमाले आक्रामक देखिएकाले संसद बैठक सहज नहुने अनुमान गर्न थालिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...