Admission Open

ज्ञानेश्वर तिवारीकोको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक

काठमाडौं : गीतकार ज्ञानेश्वर तिवारीकोको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक भएको छ।  जहाँ दिपक शर्माको संगीत र डेविट शंकरको स्वर सुन्न सकिन्छ।

सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ।  गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ।  राजु अधिकारिले निर्दशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन , मन्दील श्रेष्ठको सम्पादन ,बिनय  कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...