Admission Open

ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि सञ्चालकमा श्री अनामिका कुँवर नियुक्त

पोखरा: विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नयाँ सञ्चालक नियुक्त गरेको छ । संस्थाको मिति २०७८÷०४÷२१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि सञ्चालकको रुपमा श्री अनामिका कुँवरलाई नियुक्त गरेको हो । वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...