Admission Open

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’ टिजर सार्वजनिक

काठमाडौं : चलचित्र रिभेन्ज को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ ।

अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको निमार्ण पक्षले बताएको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।

चलचत्रिमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे ,गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ । शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मान्धर बिबस को गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीत मा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाईं को पार्स्व संगीत रहेको छ ।

हेर्नुहोस टिजर :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...