Admission Open

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

काठमाडौं, ९ साउन : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...