Admission Open

टिभिएस एनटर्क रेस एडिसन चाँडै बजारमा उपलब्ध हुँदै

काठमाडौँं : टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभिएस एनटर्क १२५ स्कूटर, फेब्रुअरी २०१८ मा नेपालमा लन्च गरिएको थियो ।  टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंग आदि जस्ता सबैभन्दा पहिले ल्याएको दाबी गरेको छ ।
सन् २०१८ मा, टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ। केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको भएको एक वर्ष पछि, सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो बृद्धि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रीमियम स्कूटरको रुपमा स्थापित भएको छ ।

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...