Admission Open

बकर इदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं, ५ असार : साउन ६ गते बुधबार बकर इदको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । सरकारले सोही अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...