Admission Open

यूनियन लाइफको आइपीओ बाँडफाँड भयो, यसरी हर्नुहोस्

 

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर आज बाँडफाँड भएको छ । आफूलाई परे नपरेको तलका लिंकहरु खोलेर हेर्नुहोस् ।

यूनियन लाइफको वेबसाइट https://unionlife.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/share-allotment,  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...