Admission Open

कोरोना अपडेट : आज २,३९८ जनामा संक्रमण पुष्टी, १२ जनाको निधन

काठमाडौं, २९ असार आज नेपालमा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षण गरी जम्मा ११ हजार १२ जनाको नमुना परीक्षण गरिएकोमा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारीअनुसार जिल्लागत विवरण निम्नानुसार छ :-

काठमाडौं- ४१०
ललितपुरमा ९७
भक्तपुरमा ८०

झापा-१४८
सुनसरी- १११
मोरङ ६०

कास्की- १४६

रुपन्देही -२२
नुवाकोट- ६०
चितवन- ५३
दोलखा- ४५
कञ्‍चनपुर- ३५,
मकवानपुर-३१,
काभ्रेपलाञ्चो- २३
सल्यान- २२
नवलपरासी पूर्व २१
बागलुङ २१
सुर्खेतमा २१
पाल्पामा २०
धादिङ १४
तनहुँमा १४
बारामा १२
स्याङजामा ११

कैलाली-२९

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...