Admission Open

मैलुङखोला जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति

काठमाडौँ : मैलुङखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि यही असार २३ गते अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्ने छ ।
कम्पनीले कूल ७ लाख ३६ हजार २८६ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई यसअघिनै आईपिओ निष्काशन गरिसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...