काठमाडौं २० असार : काठमाडौँ उपत्यकामा २०७८ वैशाख १७ गतेदेखि गरिएको निशेधाज्ञा चरणवद्ध रुपमा थपिँदै आएको छ । पछिल्लो पटक थपिएको निशेधाज्ञा यही सोमबार सकिँदैछ भने सोमबारपछि पनि केही खुकुलो पारेर थप गरिने तयारी भईरहेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी भईरहेको जानकारी प्राप्त भएको छ।
