Admission Open

भोलिदेखि टुटल र पठाओ पनि जोर बिजोर प्रणालीमा चल्ने

काठमाडौं, ७ असार : निषेधाज्ञाका कारण बन्द भएका टुटल र पठाओ पनि जोर बिजोर प्रणालीमा चल्ने भएका छन् । आज रातीदेखि निजी सवारी साधनलाई सरकारले गरेको निर्णय अनुसार ती सेवाहरु जोर बिजोर प्रणालीअनुसार चल्ने भएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...