Admission Open

सुन, चाँदीको मूल्य बढ्यो, हेर्नुहोस आजको मूल्य कति ?

काठमाडौं २८ जेठ / आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । २७ गते बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...