Admission Open

होयन पावर मिट्स स्पिडः शाओमीद्वारा नेपालमा पोको एफ ३ को शुरुवात

काठमाडौँ, ११ जेठ/ इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ । कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ आउँदछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो, “पोकोमा हामी हाम्रा फ्यानहरुका लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्त प्रतिकृया हाम्रा उपभोत्ताहरुको हामी माथिको विस्वासको गवाही हो । हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ । अहिले सम्मकै सबभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम® स्न्यापड्रागन त्ः  ८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको  छ ।”

पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्मद्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ । यस उपकरणले ३.२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम® काइरो ™ ५८५ सिपियु प्राइम कोर क्लक स्पीड प्रदान गर्दछ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पीड हो। अल्ट्रा– फास्ट क्वालकम® एड्रेना™ ६५० जीपीयु को साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ । एलपीडीडीआर५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टिटास्किंगको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गर्दछ । बुस्ट गरिएको पर्फमेन्स यसको उच्च दक्षता ७ न्यानोमिटर प्रोसेसरको साथ साथै लिक्विड कूल टेक्नोलोजी १.० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पु¥याउँछ ।

पोको एफ ३ ले कनेक्टिभिटीमा स्न्यापड्रागन एक्स ५५ ५ जी मोडेम–सरएफ प्रणाली लाइटनिङ फास्ट ५जी कनेक्टिभिटीको लागि बहुमतका साथ विश्वव्यापी नेटवर्क ब्यान्डहरुको सर्मथनका साथ सबै लेटेस्ट बेन्चर्माकहरुलाई पूरा गर्दछ । यस उपकरणले वाई–फाई ६ लाई पनि समर्थन गर्दछ जसले गर्दा यस स्मार्टफोनलाई आरामसँग हाई– एन्ड स्मार्टफोनको लिगमा राखिन्छ ।

पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेल खेल्दा अनप्रिसिडेन्टेड स्मुथनेस प्रदान गर्दछ । यो बिस्टले केवल २.७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ। थप रुपमा ३६० हट्र्जको टच स्याम्प्लिङ रेट र फाइन–ट्युन टच एल्गोरिदमले फोनलाई औँलाटिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिव्रिmया दिन मद्दत गर्दछ । ६० एफपियस सम्म थप्दै एमईएमसी टेक्नोलोजीले भिडियो सामग्रीको सहजतालाई बढाउँछ । टु डिस्प्ले, टु कलर फिचरहरु सहित एचडीआर१०+ प्रमाणित डिस्प्लेले भाइब्रेन्ट, हाइली एक्युरेट कलरका  साथ एक टु ली आई–प्लिजिङ एक्सपेरियन्सको प्रदान गर्दछ । त्यस भन्दा बढी अपग्रेड गरिएको ई ४ सामग्रीले स्व्रिmनको पीक ब्राइटनेसलाई १३०० निट्स सम्म पु¥याउँछ र विगतको जेनेरेसन ई ३ सामग्रीको तुलनामा १५ प्रतिशतको कन्जम्सन पावर उपभोगलाई घटाउन मद्दत गर्दछ ।

नन स्लिपरी सामग्रीबाट क्राफ्टेड गरेर बनाइएको र केवल ७.८ मिलिमिटर पातलो र १९६ ग्राम तौल भएको यस उपकरणले हातमा राख्दा रहजता र सुरक्षाको महसुस गराउँछ। यसमा साथै कर्निङ® गोरिल्ला® ग्लास दुवै अगाडि र पछाडि फोनमा कभर गरिएको हुन्छ जसले फोनलाई कडा सुरक्षा प्रदान गर्दछ ।

बोटम मेन स्पीकर र टपमा सेकेन्डरी स्पीकर अनि डुअल स्पीकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ । पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनीलाई भिडियो, संगीत र खेलहरुको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पीकरमार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो।

पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप,माइरिएड अफ क्राफ्टी, नवीन क्यामेरा सुविधाहरुले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ । रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइ मिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याव्रmो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकसलाई समर्थन गर्दछ । यस राम्रोसँग ट्युन गरिएको कम्बोले बिजुलीको समयमा स्टनिङ हाई रेजोलुसन र डिटेल्ड इमेज प्रदान गर्दछ जसले क्यामेराको बहुमुखी प्रतिभामा सुधार ल्याउँदछ । २० एमपी फ्रन्ट क्यामेराले नाइट मोड सेल्फी लिन बेलामा मद्दत पु¥याउँछ ।

धेरै जसो डुअल माइक स्मार्ट फोनको विपरित पोको एफ ३ ट्रिपल माइक्रोफोन सेटअप र अडियो जूम सुविधाको साथ उपलब्ध छ । भिडियो सुटिङ गर्दा पछाडिको डेडिकेटेड तेस्रो माइक्रोफोनले उपकरणलाई इमेजको साथ आवाजमा “जुम इन” गर्न अनुमति दिन्छ, टाढा–टाढा दृश्यहरुको स्पष्ट अडियो खिच्दै र फ्लिमको समयमा आवाज रिसेप्सनलाई सुधार गर्दछ । यसका साथै एक्स–एक्सिस लिनियर ह्याप्टिक मोटरले फ्ल्यागशिप–लेभल मनोरञ्जन अनुभवलाई पूरा गर्न छोटो, व्रिm स्प भाइब्रेसनको प्रदान गर्दछ ।

पोको एफ ३ मा कुनै सामान्य ब्याट्रीबाट यसको पावर आउँदैन। ४५२० एमएएच(टाइप) ब्याट्री लाइटनिङ स्पीडमा सञ्चालित गर्न सकिन्छ जसको लागि मिडल मिडल ट्याब(एमएमटी) टेक्नोलोजी जिम्मेवार छ जसले उपकरणमा इलेक्ट्रिक करेन्टलाई अधिक कुशलतापूर्वक मार्ग प्रदान गर्दछ। ३३ डब्लु इन बक्स फास्ट चार्जरकय साथ उपकरणलाई केवल ५२ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ ।

प्रडक्ट पिक्चर पोको एफ ३ उपलब्धता र मूल्य: पोको एफ ३ तीन वटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० २०२१ बाट उपलब्ध हुनेछ ।

“एभरिथिङ यु निड एण्ड नथिङ डन्ट”को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...