Mobile banking

Nepal Telecom

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले निर्णय

काठमाडौं/ नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले स्थायी कमिटी बैठकले प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकले आफ्ना पार्टीका मन्त्रीहरुलाई राजीनामा गर्न पनि निर्देशन दिएको छ। एमालेको यो निर्णयसँगै माओवादीबाट मुख्यमन्त्री बनेका भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ।
मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...