काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री पदकोको सपथ लिएपछि विस्तार गरिएको मन्त्रिमण्डलमा प्रायः सबे पूरानै मन्त्रीहरु नियुक्त भएका छन् भने नियुक्त मन्त्रीहरूले साविककै मन्त्रालय पाएका छन् । [नामावली]