Admission Open

कोरोनाका कारण जनगणना २०७८ स्थगित

काठमाडौं : नपालभर कोरोना संक्रमण तीब्र गतिमा बढिरहेका कारण सरकारले राष्टिय जनगणना २०७८ सम्बन्धी भईरहेका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
सरकारले आउँदो जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकैपटक राष्टिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनानुदिन बढ्दै गएकोले तालिममा सहभागी गराउन र गणकहरु डाटा संकलनका लागि घरघरमा पुग्न कठिन हुने भएकोले तत्कालका लागि स्थगित गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...