Admission Open

काठमाडौं उपत्यकामा मात्रै १ हजार ९ सय ३२ मा संक्रमण पुष्टी

काठमाडौं, १८ वैशाख : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा १४ हजार ४०३ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ९५ संक्रमित थपिएका हुन् ।
काठमाडौंमा १ हजार ९ सय ३२ जना, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...