Admission Open

एलिना र अलिफको नयाँ गीत ‘भेट भएको दिन‘ (भिडियो सहित)

काठमाण्डौं : गायक अलिफ खान र गायिका एलिना चौहानको नयाँ गीत ‘भेट भएको दिन‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बसन्त पोखरेलको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडि विचको प्रेमको भावलाई गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई चौतारीमा कुरेर बसेको कुरालाई गीतमा समेटिएको छ ।

राम कुमार केसीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा एलिफ र एलिनाको फिचरिङ्ग भिडियोमा रहेको छ ।

‘भेट भएको दिन‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/jruYgG1vAH0” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...