Admission Open

काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९ सय ५६ जना नयाँ संक्रमित

काठमाडौं, १७ वैशाख : काठमाडौं उपत्यकामा आज एकै दिन २ हजार ९ सय ५६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ४ सय ४ जना , ललितपुरमा ४ सय १९ जना र भक्तपुरमा १ सय ३३ जना गरी कुल २ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...