Admission Open

कोरोनाबाट आज एकैदिन ३३ को मृत्यु, ५ हजार ७ सय २७ जना संक्रमित

काठमाडौं, १७ वैशाख ः आज नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्य भएको छ भने ५ हजार  ७ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५ सय २५ एन्टिजेन परीक्षणमा ७० जनासहित ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...