काठमाडौं १२ वैशाख : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा ती जिल्लाहरुमा १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यो निर्णय मन्त्रीपरिषद्ले पास गरेमा १५ गतेदेखि निषेधाज्ञा जारी हुनेछ ।
