Organ Donation

Organ Donation

१५ गतेदेखि कर्फ्यू जारी गर्ने सीसीएमसीको शिफारिसः निर्णय मन्त्रीपरिषद्ले गर्ने

काठमाडौं १२ वैशाख : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा ती जिल्लाहरुमा १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यो निर्णय मन्त्रीपरिषद्ले पास गरेमा १५ गतेदेखि निषेधाज्ञा जारी हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...