Admission Open

कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, ३ हजार १ सय २२ संक्रमित

१२ वैशाख, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचनाअनुसार गएको २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना संक्रमित भेटिएको हो भने ७ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना भेटिएको गरी जम्मा ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...