Admission Open

सानिमा लाइफले पनि आईपीओ निष्काशन गर्नेः प्रकृया अघि बढ्यो

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक शेयर ९आईपीओ० ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता हुनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओ लाई केयर रेटिङ नेपालले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व मध्यम सुरक्षित रहेको जनाउँछ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरको ६० लाख कित्ता आईपीओ अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन गरेपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...