Admission Open

ad place

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानीको औपचारिक वितरणको उद्घाटन

काठमाडौं, २० चैत ः राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ ।

भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा नवनिर्मित धाराबाट पानी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुभयो । सँगसँगै बायाँपट्टी निर्माण गरिएको पानीको फोहोरोको पनि उद्घाटन गर्नुभयो ।
काठमाडौँ उपत्यकाका १५ हजार घरधुरीलाई अनौपचारिक रुपमा परीक्षण वितरण भने चैत १५ गतेबाटै शुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रमको फोटो फिचर

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...