Admission Open

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं १३ चैत : नेपाली कांग्रेसका नेता, केन्द्रीय सदस्य, पूर्वसांसद तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

फागुन १४ गते घरमै मस्तिष्कघात भई वीर अस्पताल लगिएको थियो भने वीर अस्पतालले उनलाई नर्भिक अस्पतालमा रेफर गरेको थियो । त्यसपछि नर्भिक अस्पतालमै उपचार गराइरहेका जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

‘शुक्रबार बिहानदेखि उहाँको मुटु र शरीरका सम्पूर्ण अंगले समेत काम गर्न छाडेपछि उहाँको निधन भएको कुरा प्रेस विज्ञप्ती जारी गर्दै अस्पताले जानकारी गराएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...