Admission Open

ad place

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेपाल-प्रचण्ड समूहले गरेको देशव्यापी आमहड्तालको असर

२२ माघ, काठमाडौं: संवैधानिक निकायमा सरकारले गरेको पदाधिकारी नियुक्ति र संसद बिघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टीको नेपाल-प्रचण्ड समूहले बिहीबार देशव्यापी रुपमा आव्हान गरेको बन्द र आमहड्तालको असर. बन्दका कारण उपत्यका तथा लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरु प्रभावित, पसल, कलकारखाना, कार्यालय, शैक्षिक संस्थाहरु बन्द हुँदा सर्वसाधारण मार्कामा, ठाउँठाउँमा जुलुस र कोणसभा- फोटो फिचर

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...