नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले दिएको जानकारी अनुसार प्रि-अलटमेन्ट सम्पन्न गरी स्वीकृतिका लागि बोर्ड पठाउन लागिएको हो ।