Admission Open

सामुदायिक विद्यालयहरुलाई एक सय थर्मोगन वितरण

काडमाडौं , रोटरी क्लबअफ डिल्लीबजार काठमाडौले उपत्यका सय सामुदायिक विद्यालयहरुलाई एक सय वटा ज्वरो मापक यन्त्र थर्मोगन वितरण ग¥यो । काठमाडौंको डिल्लीबजार स्थित पद्म कन्या माविमा आयोजित उक्त कार्यक्रमको सभिपतित्व क्लबका अध्यक्ष सञ्जय चौधरीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल भुटान डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलको उपस्थीति रहेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट डिप्युटी गभर्नर हेमा अधिकारी, डिस्ट्रिक्ट सचिब सुनील रिजाललगायत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो । यस अघि पनि क्लबले सय समुदायिक विद्यालयहरुलाई थर्र्माेगन वितरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...