Admission Open

आज बाँडफाँट हुँदैछ चन्द्रागिरी हिल्सको आइपीओ

१० कित्ता शेयर परे तपाईँ भाग्यमानी

काठमाडौंः आज माघ ९ गते शुक्रबार विहान १० बजे बाँडफाँट हुँदैछ चन्द्रागिरी हिल्सको आइपीओ।
ग्लोबल आइएमई क्यापिटलका अनुसार नक्साल काठमाडौंस्थित क्यापिटलकोआफ्नै कार्यालय बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको जनाएको छ । आइपीओ बाँडफाँटको प्रि–अलोटमेन्ट बुधबारनै सम्पन्न भइसकेकोले समयमै आइपीओ बाँडफाँडको कार्यक्रम सम्पन्न हुनेछ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुने भएकोले १० कित्ता शेयर परे तपाईँ भाग्यमानी ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...